समाचार

परराष्ट्र मन्त्री बनेपछि कति सम्पति जोडे प्रदीप ज्ञवालीले ?

काठमाडाैं । नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले परराष्ट्र मन्त्रीबाट हटेलगत्तै सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । शुक्रवार बेलुकी सामाजिक सञ्जालमार्फत उनले विदेश भ्रमणबाट आएको लेभी पार्टीको खातामा बुझाएको जानकारी दिए...