समाचार

उपत्यकामा एक हप्ता निषेधाज्ञा थपियो, यी क्षेत्र भयो खुकुलो

काठमाडौं । उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा थपिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । ...