समाचार

यसरी भयो गण्डकीमा मन्त्रालयको भागबन्डा : कांग्रेस र माओवादीलाई चार-चार, जसपालाई दुई मन्त्रालय

काठमाडौं । गण्डकी प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएसँगै मन्त्रालयको भागवण्डा टुंग्याएका छन् । मुख्यमन्त्री कार्यालय सहित ११ मन्त्रालय रहेको गण्डकीमा कांग्रेस र माओवादी केन्द्रले ४-४ मन्त्रालय पाउने...