समाचार

राष्ट्रियसभा बैठकका लागि तयारी गर्न अध्यक्ष तिमिल्सिनाको निर्देशन

काठमाडौं । असार १७ गतेबाट हुने राष्ट्रियसभा बैठकका लागि संसद सचिवालयले आवश्यक तयारी थालेको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकका लागि आवश्यक तयारी गर्न निर्देशन दिएका छन् । ...