काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने अडानलार्इ न्यायाधीशहरुले कायमै राखेका छन् । सर्वोच्च अदालतमा आज बसेको बैठकले यस्तो अडान जारी राखेको हो ।
१५ जना न्यायाधीशहरुको सहभागिता रहेको उक्त बठकले कुनै पनि हालतमा प्र्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने अडान कायमै राखेका छन् ।
गठबन्धन सरकारमा प्रधानन्यायाधीश जबराले मन्त्री भाग खोजेको भन्ने आरोप लागेको छ ।