श्रम संस्कृति पार्टीका सांसद ध्रुर्वराज राईले विपक्षी दलहरूले उठाएका गम्भीर सवालहरूमा सरकारले कुनै जवाफ नदिएको र सभामुखले पनि निकासको विन्दु खोज्न पहल नगरेको भन्दै असन्तुष्टि प्रकट गरे। ...
स्वीकृत भएका अध्यादेशहरूमा सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी...
संविधानसँग बाझिने र यसको मूल भावनाको चीरहरण हुने गरी नियमावलीमा कुनै पनि दफाहरू थपिन नदिन प्रतिपक्षले अन्तिम समयसम्म जोडदार रूपमा आवाज उठाएको भए पनि सत्तापक्षले...
छलफलका क्रममा विभिन्न १२ जना सांसदहरूले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो भने अन्य सांसदहरूले दलीय आधारमा विनियोजन विधेयकमाथिको बहसमा भाग लिनुभएको थियो। मन्त्रालयगत बजेटका...
सांसद राईले आफ्नो अडान नछोडेपछि सभामुख डोलप्रसाद अर्यालले उनलाई आसन ग्रहण गरी संसद्को कारबाही अघि बढाउन बारम्बार आग्रह गरेका थिए। ...
सांसद खरेलले प्रतिपक्षले प्रधानमन्त्री खोज्ने बहानामा संसद् अवरुद्ध गरेर नाटक मञ्चन गरिरहेको बताएलगत्तै नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरूङ आक्रोशित बनेका थिए। उनी आफ्नो आसनबाट उठेर...
बैठकको अन्त्यतिर, सांसद रेखाकुमारी यादवले सर्वाेच्च अदालतको फैसला र कानुनी मर्यादाविपरीत महोत्तरी जिल्लास्थित गौशलाका ३४ घरधुरीहरू जबर्जस्ती भत्काउन खोजिएको भन्दै उक्त कार्यप्रति कडा आपत्ति व्यक्त...
त्यस्तै, सांसद गोविन्द पन्थीले गएराति आएको भीषण हावाहुरीले गुल्मी जिल्लाका विभिन्न स्थानमा ठूलो धनजनको क्षति पुर्याएको तथ्य संसद्मा राखे। ...
बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गरी बहुमतले पारित भएको घोषणा गरेका हुन्। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’...
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले बाँदरका कारण गाउँगाउँमा जनताको उठिबास भइरहेको भन्दै यो समस्याको तत्काल समाधान खोज्नुपर्नेमा जोड दिए। ...
अर्कातर्फ, सांसद डा. अर्जुनकुमार कार्कीले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गम्भीर स्वास्थ्य जोखिमका रूपमा लिएको इबोला भाइरस सङ्क्रमणप्रति सरकार सजग हुनुपर्ने बताए। अफ्रिकी मुलुकहरूमा कार्यरत...
सार्वजनिक यातायात र पूर्वाधारको दुरावस्थाप्रति सांसदहरूले आक्रोस पोखे। सांसद आशीष गजुरेलले सार्वजनिक यातायातमा यात्रुहरू गुन्द्रुक कोचिए झैँ कोचिएर यात्रा गर्न बाध्य भएको भन्दै यातायात सेवालाई...
संसद् सचिवालयका अनुसार आजैको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्री शाहले जवाफ दिने कार्यक्रम समेत तय गरिएको छ। प्रधानमन्त्रीको जवाफपछि नीति तथा कार्यक्रमलाई...
सोमबारको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरिरहेकै समयमा प्रधानमन्त्री बालेन्द्र शाह हलबाट बाहिरिएको दृश्य संसदीय इतिहासमा विरलै देखिने र अशोभनीय भएको कांग्रेसको ठहर छ।
निर्वाचनपछि बस्न लागेको पहिलो बैठकको तयारीस्वरूप सचिवालयले बुधबार सर्वदलीय बैठक आह्वान गरेको छ। कार्यव्यवस्था परामर्श समिति गठन भइनसकेको अवस्थामा सबै दलको सहभागितामा यस्तो बैठक बोलाइएको...
“सचिवालयले नवनिर्वाचित सांसदहरूलाई काठमाडौं आउनका लागि करिब १० दिनको समय दिएर संसद् बैठकका लागि सूचना आह्वान गर्छ। यहीबीचमा ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिनुहुन्छ र उहाँले...
भजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन नगरिएको भन्दै दुवै पार्टीले बैठक बहिस्कार गर्दै आइरहेका छन्। ...