काेराेना अपडेट

२९० जना कोरोनाका नयाँ संक्रमित थपिए

मन्त्रालयका अनुसार १२ हजार ४७३ जनामा  पीसीआर परीक्षण गर्दा २५३ जना र ४ हजार ६१६ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको हो । ...