समाज

सरकारी जग्गा व्यक्तिको नाममा,स्थानीय नेतादेखी समाजका प्रतिष्ठित व्यक्तिको संलग्नता

सोलखुम्बु जिल्लाका विभिन्न महत्वपूर्ण क्षेत्रमा रहेको लाखौँ रोपनी सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गरेको पाइएको छ । करौडौँ मूल्य पर्ने सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न राजनीतिक दलका स्थानीय नेता र...