नेप्सेको कारोबार आज बन्द, यस्तो छ कारण

नेप्सेको कारोबार आज बन्द, यस्तो छ कारण

काठमाडौँ । नेपाल स्टक एक्सेन्ज (नेप्से)को कारोबार आज बन्द भएको छ ।

 नेप्सेकाे साइटमा आएकाे प्राविधिक समस्याका कारण आजको कारोबार बन्द भएको जनाइएको छ ।

डाटा हबमा हिजेदेखि ‘र्‍यान्समवेयर अट्याक’ भएकाले टीएमएस सञ्चालन गर्न सकिएको छैन । यसका कारण ७२ वटा टीएमएस प्रयोग गर्ने ब्रोकरहरूको कारोबार प्रणाली सञ्चालनमा ल्याउन नसकिने अवस्था देखिएको छ ।

 

सो समस्या समाधानका लागि प्रयास भइरहे पनि हालसम्म समाधान हुन नसकेको नेप्सेले जनाएको छ ।

छुटाउनुभयो कि ?