काठमाडौँ । नेपाली बजारमा आज सुन-चाँदीको मूल्य स्थिर रहेको छ । गत शुक्रबारको तुलनामा आज सुन-चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार र त्यति नै परिमाणको चाँदी ३ हजार ८१० कायम भएको छ ।
गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य ३ हजार ८१० कायम भएको थियो ।