प्राधिकरणका अनुसार बाढी प्रभावित तथा तल्लो तटीय क्षेत्रहरूमध्ये चितवनमा सबैभन्दा बढी ३४८ वटा शव फेला परेका छन्। त्यसैगरी नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा २०२, नुवाकोटमा १५५, रसुवामा (टिमुरेबाट ल्याइएकासहित) ११५,...