आगलागी

आगलागीमा परी करिब ४० जनाको मृत्यु, ५० भन्दा बढी घाइते

काठमाडौं । कुवेतको मङ्गाफ क्षेत्रमा रहेको श्रम आवास केन्द्रमा बुधबार आगलागी हुँदा करिब ४० जना भारतीयको मृत्यु हुनुका साथै ५० जनाभन्दा बढी घाइते भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

ताजा समाचार