समाज

समयमा नै सडक नबनाएको भन्दै आन्दोलनमा उत्रिए चावहिलका व्यापारी

काठमाडौं : काठमाण्डौको चावहिल ( बौद्ध सडक खण्ड समयमा नै नबनेको भन्दै व्यापारीहरु बिरोधमा निस्किएका छन्। बुधवार आज बिहान उनीहरु पसल बन्द गरेर सडकमा उत्रिएका हुन्। बर्षौं बित्दा पनि सडक...