समाज

आज दिउँसो र राति देशभर पूर्ण बदली, गण्डकी र बागमतीसहित चार प्रदेशमा भारी वर्षाको योग

मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्रका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा भोलिसम्ममा मनसुन विस्तार हुने सम्भावना रहेको छ। ...