समाज

चार प्रदेशमा भारी वर्षाको चेतावनी, तराईमा हावाहुरीको सम्भावना

यसकै प्रभावका कारण अहिले कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया बदली (बादल लाग्ने) रहेको छ। साथै, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका भू-भागमा पनि साधारणतया बदली रहेको...