समाज

बुद्धनगर आत्मदाह घटना: ५५ प्रतिशत शरीर जलेका अश्विन राउतको वीर अस्पतालमा मृत्यु

शनिबार बिहान आफ्नै घरमा शरीरमा पेट्रोल छर्केर आगो लगाएका राउतलाई गम्भीर अवस्थामा उद्धार गरी वीर अस्पताल पुर्‍याइएको थियो। अस्पतालका अनुसार उनको शरीर ५५ प्रतिशत जलेको थियो। उपचारमा संलग्न डाक्टर पियुष...