समाज

आज देशभर वर्षाको सम्भावना, यी प्रदेशहरूमा भारी वर्षाको चेतावनी

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने पहाडी भू-भागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। ...