व्यवस्थापन संकाय डिनको कार्यालयका अनुसार गत साउन ८ गते सञ्चालन भएको ‘MGT 515: Organizational Behavior’ विषयको परीक्षाको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जाल र ह्वाट्सएपमार्फत सार्वजनिक भएको थियो।
मन्त्री मेहताले धनगढीस्थित सेती प्रादेशिक अस्पतालका प्रमुख चिकित्सा अधिकृत डा. हेमराज पाण्डेसँग टेलिफोन संवाद गरी डा. केसीको उपचारमा कुनै कमी हुन नदिन र उच्च सतर्कता...
टोलीले ट्रान्सफर्मर मर्मत कार्यशालाको निरीक्षण गर्नुका साथै दुहबी ग्रिड महाशाखाअन्तर्गतको दुहबी सवस्टेसनको अवस्था अवलोकन गरी आवश्यक तयारीलाई तीव्र बनाउन निर्देशन दिएको छ । ...
सहयोगप्रति आभार व्यक्त गर्दै ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनीले महानगरको यो कदमले अस्पतालको सेवा थप प्रभावकारी बन्ने विश्वास दिलाए। साथै, प्राप्त सामग्रीको पूर्ण पारदर्शी...
प्रहरीको विवरण अनुसार विभिन्न सामान्य ट्राफिक कसुरमा सबैभन्दा बढी ७३७ जना कारबाहीमा परेका छन्। त्यसैगरी, तीव्र गतिमा सवारी चलाउने ११३ जना, मादक पदार्थ सेवन (मापसे)...
वर्षभरि पर्ने २४ वटा एकादशीमध्ये इच्छा र क्षमता हुनेहरूले सबै एकादशीमा फलाहार गरेर व्रत बस्ने गर्छन्। सबैमा सम्भव नहुनेहरूले चतुर्मासा अवधिभर पर्ने आठ वटा एकादशीमा...
आज दिउँसो देशका हिमाली तथा पहाडी भू-भागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ। मधेस र कोशी प्रदेशका तराई भू-भागमा...
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा मन्त्रालयमा शुक्रबार आयोजित छलफलमा नेपालमा सञ्चालनमा रहेका आईभीएफ सेवाको वर्तमान अवस्था, पूर्वाधार, सेवा मापदण्ड तथा नियमनका विषयमा...
कार्यक्रममा आइओएमका चिफ मिसन अफिसर हेलेन फोर्सले नेपालले सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी मञ्चहरूमा बलियो नेतृत्व देखाएको भन्दै प्रशंसा गरे। उनले नेपाल सरकारको...
अविरल वर्षापछि आएको बाढीका कारण खारे खोलाले तीव्र रूपमा जमिन कटान गरेपछि दोलखाको गौरीशङ्कर गाउँपालिका–८ खारेस्थित लोगटा बस्ती उच्च जोखिममा परेको छ। कटानका कारण बस्तीका...
कार्यदलका सदस्य एवं दूरसञ्चार प्राधिकरणका सहायक निर्देशक इन्जिनियर ओमप्रकाश महतोका अनुसार इन्टरनेट सेवा प्रदायक (आईएसपी) का प्रतिनिधिहरूलाई प्राधिकरणमै राखेर अनलाइन बेटिङ र अवैध वित्तीय कारोबारका...
बाढीको जोखिमलाई मध्यनजर गर्दै काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडकखण्डमा साँझ ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।...
विशेषगरी लुम्बिनी प्रदेशका पहाडी भू-भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।