सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहे पनि बाँकी भागमा सामान्यदेखि पूर्ण बदली रही कोशी, बागमती, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। ...
यस संवेदनशील घडीमा पुर्जाको सकुशल खोजीका लागि पाकिस्तान सरकार, सम्बन्धित सुरक्षा निकाय तथा अन्तर्राष्ट्रिय उद्धार संयन्त्रलाई उपलब्ध सम्पूर्ण प्रविधि र विशेषज्ञ जनशक्ति अधिकतम परिचालन गरी...
प्रतिवेदन बुझ्दै कार्यवाहक प्रमुख डंगोलले बचतकर्ताको रकम सुरक्षित बनाउन केवल उजुरीको प्रतीक्षा नगरी सम्भावित समस्याहरूको पहिचान गरेर समयमै कानुनी, प्रशासनिक र व्यावहारिक उपाय अपनाउन निर्देशन...
जीवनको पहिलो ६ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउने अर्थात् पूर्ण स्तनपानलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ सुरु भएको यस सप्ताहले नयाँ अभिभावकहरूमाझ जनचेतना फैलाउन महत्त्वपूर्ण...
उता सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गका जिरोकिलो र कोदारी क्षेत्रमा ठूलो पहिरो खसेकाले उक्त राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ। ...
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रका साथै मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको...
यसैबीच आइस्पानका प्रमुख कार्यकारी अधिकृत सुभास खड्काले काठमाडौं उपत्यकामा पहिलो चरणमा तोकिएका छ वटा रुटमध्ये हालसम्म करिब ५८ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए। ...
बेपत्ता आरोहीहरूको उद्धारका लागि नेपालबाट पनि टोली पाकिस्तान जाने तयारी भइरहेको छ। सांसद मिङ्मा ग्याबु शेर्पाले घटनाबारे निरन्तर जानकारी लिइरहेको र नेपालबाट पनि हेलिकोप्टरसहितको विशेष...
बेपत्ता आरोहीहरूको उद्धारका लागि एल्पाइन क्लबका अध्यक्ष खानसहितको टोलीले पाकिस्तानी सरकारी निकाय तथा उद्धार एजेन्सीहरूसँग निरन्तर समन्वय गरिरहेको छ। ...
जोखिम नियन्त्रणका लागि काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा साँझ ६:०० देखि बिहान ४:०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ। त्यसैगरी,...
प्रशासनका अनुसार कर्फ्यु जारी रहे पनि सर्वसाधारणको सुविधा र स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै अत्यावश्यक सेवाहरू भने निर्बाध सञ्चालन हुनेछन्। ...
यसै क्रममा आज देशभर आठौँ राष्ट्रिय खिर दिवस समेत मनाइँदै छ। पोषणविद्हरूका अनुसार प्रशोधित दूधबाट बनेको खिरले शरीरलाई पर्याप्त ऊर्जा र पोषण प्रदान गर्दछ। ...
समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा सञ्चालन भइरहेको...
त्यसैगरी कान्ति लोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन चलाउन रोक लगाइएको छ भने सोही लोकपथको ललितपुरस्थित बागमती गाउँपालिका-३ मा सुक्खा पहिरो खसेपछि...
संयुक्त राष्ट्रसंघको महासभाले सन् २०११ मा हरेक वर्षको जुलाई ३० तारिखलाई आधिकारिक रूपमा ‘अन्तर्राष्ट्रिय मित्रता दिवस’का रूपमा मनाउने घोषणा गरेयता यो दिवस संसारभर औपचारिक रूपमा...