विषालु च्याउ खाएर गम्भीर बिरामी परेकी मृतककी ५० वर्षीया श्रीमती नाम्सरी थापाको सोही अस्पतालमा उपचार भइरहेको छ। घटनाको खबर पाएलगत्तै प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहराको नेतृत्वमा प्रहरी टोली घटनास्थल...
दुर्घटनापछि ठक्कर दिने बस र त्यसका चालक फिक्कल गाउँपालिका–६ निवासी २६ वर्षीय हेमबहादुर तामाङलाई नियन्त्रणमा लिएर खाङसाङ प्रहरी चौकीमा राखिएको सिन्धुली प्रहरीले जनाएको छ। ...
शान्ति सुरक्षाको स्थितिमा सुधार आएसँगै धनुषा, सिराहा र सप्तरीका प्रभावित क्षेत्रमा स्थानीय प्रशासनले लगाएको कफ्यु तथा निषेधाज्ञा हटाइएको छ। निषेधाज्ञा हटेपछि सडकमा यातायातका साधन सञ्चालन...
साथै जलाधार क्षेत्रको आकार, वर्षाको पुनरावृत्ति अवधि तथा सम्भावित अधिकतम बहावलाई आधार बनाएर निकास संरचनाको पुनः ‘डिजाइन’ गर्नुपर्ने उल्लेख गरिएको छ। ...
यस्तै, मंगलबार र बुधबार पनि कोशी, बागमती, गण्डकी, मधेस र लुम्बिनी प्रदेशका विभिन्न भागमा भारी वर्षा दोहोरिने विभागले जनाएको छ। वर्षाको गतिविधि तीव्र हुने भएकाले...
पशुपति क्षेत्र विकास कोषका अनुसार दर्शनार्थीको सहजताका लागि बिहानैदेखि पशुपतिनाथ मन्दिरका चारै वटा ढोका खुला गरिएको छ। मन्दिर प्रवेशका लागि चार वटा छुट्टाछुट्टै लाइनको प्रबन्ध...
सडक डिभिजन कार्यालय भरतपुरले आज सोमबार बिहान ७:४० बजे दिएको जानकारीअनुसार नयाँ पुलमा लेदो र ढुंगा खसेकाले हाल पुरानो पुलमार्फत एकतर्फी सवारी आवागमन गराइएको छ।
दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको...
जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा स्थिति र आम जनजीवन सामान्य बन्दै गएको निष्कर्ष निकाल्दै शनिबार बिहान १० बजेदेखि लागू गरिएको निषेधाज्ञा हटाउने निर्णय गरेको सूचनामा...
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार गोलबजार क्षेत्रको सुरक्षा अवस्था सामान्य बन्दै गएपछि आज साँझ ७ बजेदेखि लागू हुने गरी कर्फ्यू हटाइएको हो। ...
काठमाडौँबाट पाकिस्तान प्रशासित गिलगिट–बाल्टिस्तानको स्कर्दु पुगेका वरिष्ठ पर्वतारोही मिङ्मा डेभिड शेर्पाले अत्यन्त जोखिमपूर्ण अवस्थामा उद्धार कार्य अघि बढाइएको जानकारी दिएका छन्। ...
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीको कटानका कारण पासाङ ल्हामु सडकखण्ड तथा गोरखाको धार्चे गाउँपालिका–३ अन्डरडाँडामा पहिरो जाँदा लार्के–बेनीघाट कच्ची सडक पूर्ण रूपमा अवरुद्ध भएको...
सगरमाथा मार्गमा पर्ने समुद्र सतहदेखि पाँच हजार ३० मिटर उचाइमा अवस्थित लोबुचेमा निर्मित सो भवनका लागि उनले केही वर्षदेखि विभिन्न संघसंस्था र स्थानीय तहसँग समन्वय...