मन्त्रालयले एक सूचना जारी गर्दै बिदा स्वीकृत नगराई लगातार ६० दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेका २३ जना स्वास्थ्य सेवाका कर्मचारीहरूलाई १५ दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको छ । ...
गुजुल्टो परेर लत्रिएका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार साउन दोस्रो साताभित्र व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो । ...
सिंहदरबारमा आज बसेको बैठकमा सभापति रहबर अन्सारीले ग्यासको सहज आपूर्तिको दीर्घकालीन व्यवस्थाका लागि पाइप विस्तारको सम्भावना र प्रभावसहित अध्ययन तथा अनुसन्धान गरी सात दिनभित्र समितिमा...
दिनरात पसिना बगाएर उत्पादन गरेको फसल बजारमा कौडीको भावमा पनि बिक्न छाडेपछि सांकेतिक रूपमा सरकारको ध्यानाकर्षण गराउन सडकमा गोलभेँडा फाल्नुपरेको उनीहरूको भनाइ छ। ...
आज दिउँसो देशभर साधारणतया बादल लाग्ने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली...
बाढी र सम्भावित क्षतिप्रति स्थानीय प्रशासन तथा सर्वसाधारणलाई सचेत गराउन खतराको सङ्केतस्वरूप कोसी ब्यारेजमा रातो बत्ती बालिएको छ भने रातो झण्डा समेत फहराइएको कोसी ब्यारेजको...
यही असार मसान्तभित्र साना बचतकर्ताको रकम फिर्ता गरिसक्ने गरी तीव्र तयारी भइरहेको समितिका सदस्य रामेश्वर ढकालले जानकारी दिनुभएको छ। समितिले रकम फिर्ता गर्नुअघि गर्नुपर्ने बचतकर्ताहरूको...
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा आज मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा...
छलफलका क्रममा परामर्श व्यवसायीहरूले नयाँ नियमावलीका कतिपय व्यवस्थाले व्यवसाय सञ्चालन र व्यवस्थापनमा पार्न सक्ने असरबारे पार्टीको ध्यानाकर्षण गराएका थिए। ज्ञापनपत्र बुझ्दै रास्वपा महामन्त्री आचार्यले व्यवसायीहरूले...
वीर अस्पतालमा उपचार गराइरहेका नेपालीको गत शुक्रबार मृत्यु भएको थियो। घटनालाई लिएर पीडित परिवार र सरकार पक्षबीच आइतबार विभिन्न बुँदामा सम्झौता भएपछि मात्र परिवारले सोमबार...
ट्रक बग्ने क्रममा त्यसका चालक चितवनको रत्ननगर नगरपालिका–१३ बस्ने ३४ वर्षीय दीपक थिङ पनि सँगै बगेका थिए। उनले समयमै पौडिएर आफैँ खोला बाहिर निस्कन सफल...
साथै, यो मौसमी प्रतिकूलताका कारण सर्वसाधारणको दैनिक जनजीवन प्रभावित हुनुका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण एवं सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले...
सांस्कृतिक चेतना जगाउन र नेपाली भाषालाई स्थापित गर्न उहाँन अयोध्याका राजा रामको जीवनीमा आधारित संस्कृत रामायणलाई सरल र सरस नेपाली भाषामा भावानुवाद गरेका थिए। भानुभक्तद्वारा...
गणेश नेपाली र अश्विन राउतको मृत्युले अहिले संसद्देखि सडकसम्म तातेको छ। संसद्मा विपक्षी दलहरूले नागरिकको निराशा र मृत्युको जिम्मेवारी राज्यले लिनुपर्ने माग गरेका छन् भने...
मन्त्री चौधरीले मानव–वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण गर्नु सरकारको मुख्य प्राथमिकताको विषय रहेको उल्लेख गर्दै पीडितहरूलाई समयमै उचित राहत, निःशुल्क उपचार र पुनर्स्थापनाको व्यवस्थालाई अझ प्रभावकारी...
आज दिउँसो देशभर अधिकांश बदली रहनेछ। देशका हिमाली भूभागका केही स्थानहरूका साथै पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै उच्च...