राजनीति

नेकपा विवाद सुल्झाउने उत्तरी प्रयास: वरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वर पुगिन् चिनियाँ राजदूत

काठमाडौं : नेपालका लागिचिनियाँ राजदूत होउ यान्छी र नेकपा वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताभएको छ। आइतबार साँझ नेपाल निवास कोटेश्वरमा भएको भेटमा नेकपामा बिद्यमान अन्तरपार्टी संघर्षमा उक्त भेट केन्द्रित...