राजनीति

मन्त्रिपरिषद बैठकबाट ओलीले गराए यस्तो निर्णय, पार्टी फुटाउन मिल्ने गरि अध्यादेश ल्याउन लागेको आशंका

काठमाडौं । मन्त्रिपरिषदले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज १२ बजे प्रधानमन्त्री निवास बालुवाटरमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले स‌ंसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष...