राजनीति

प्रचण्ड र झलनाथ ओलीसँग वार्तामा, स्थायी कमिटी बैठक नरोक्न चेतावनी

काठमाडौं । नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता झलनाथ खनाल वार्तामा बसेका छन् ।   प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा स्थायी कमिटी बैठक...