राजनीति

संसदमा तीन दलको सहकार्य : बोल्न दिए भोलि संसद अवरुद्ध नगर्ने चेतावनी

काठमाडौं : प्रमुख विपक्षी नेपाली कांग्रेसले संसदमा विपक्षी समाजवादी र राष्ट्रिय जनता पार्टीको साथ खोजेको छ । निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको जवाफ मागेको कांग्रेसले मंगलबार संसदमा एकस्वरमा...