राजनीति

पेट्रोल र डिजेलको मूल्य बढ्ने,प्रतिलिटर १०/१० रुपैयाँ विकास कर

काठमाडौं : सरकारले पेट्रोल र डिजेलमा लगाउँदै आएको विकास करलाई ५ रुपैयाँबाट बढाएर १० रुपैयाँ पुर्‍याएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत सरकारको प्रवक्ता...