४५ सदस्यीय स्थायी कमिटी गठन, भीम रावल अटाएनन्

४५ सदस्यीय स्थायी कमिटी गठन, भीम रावल अटाएनन्

काठमाडौं । नेकपा एमालेको ४५ सदस्यीय स्थायी कमिटी गठन भएको छ । भक्तपुरमा दुई दिनसम्म जारी एमालेको केन्द्रीय समिति बैठकमा आज अध्यक्ष केपी शर्माले १९ सदस्यीय पदाधिकारी बाहेक २६ जनाको नामप्रस्ताव गरेका छन् । 

आज नै ९९ सदस्यीय ९९ सदस्यीय पोलिटब्युरो गठन भएकोमा पदाधिकारीमा नअटाएका शीर्ष नेताहरुको नाम समेटेर ओलीले स्थायी कमिटी गठनका लागि प्रस्ताव गरेका हुन् ।

४५ सदस्यीय उक्त सूचीमा अध्यक्षका प्रतिष्पर्धी भीम रावल भने अटाएका छैनन् । उपाध्यक्षका प्रतिष्पर्धी घनश्याम भुसाललाई समेटेका ओलीले रावललाई भने ओलीले नसमेटेका हुन् ।
यी हुन् एमाले स्थायी कमिटी 

केपी शर्मा ओली

ईश्वर पोखरेल

अष्टलक्ष्मी शाक्य

युवराज ज्ञवाली

रामबहादुर थापा

विष्णु पौडेल

सुरेन्द्र पाण्डे

सुवासचन्द्र नेम्वाङ

शंकर पोखरेल

पृथ्वी सुब्बा गुरुङ

प्रदीप ज्ञवाली

विष्णुप्रसाद रिमाल

गोकर्ण विष्ट

छविलाल विश्वकर्मा

टोपबहादुर रायमाझी

पद्मा अर्याल

योगेश भट्टराई

रघुवीर महासेठ

लेखराज भट्ट

थपिएका सदस्य
घनश्याम भुसाल

गुरु बराल

देवराज घिमिरे

भीम आचार्य

लालबाबु पण्डित

खगराज अधिकारी

किरण गुरुङ

काशीनाथ अधिकारी

रघुजी पन्त

भानुभक्त ढकाल

मणिचन्द्र थापा

शेरधन राई

कृष्णगोपाल श्रेष्ठ

यमलाल कँडेल

अग्नि खरेल

प्रभु साह

डा। राजन भट्टराई

सीता पौडेल

बिन्दा पाण्डे

गोरखबहादुर बोगटी

कर्णबहादुर थापा

राजेन्द्र गौतम

थममाया थापा

शेरबहादुर तामाङ

डा। शिवमाया तुम्वाहाङ्फे

हिक्मत कार्की