नेकपा एमाले

मंसिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने एमालेको निर्णय

काठमाडौँ । नेकपा एमाले मंसिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। आज बसेको स्थायी कमिटी बैठकले भेला गर्ने निर्णय गरिएको उपमहासचिव लेखराज भट्टले बताए। ...

ताजा समाचार

धेरै पढिएको