राजनीति

ओली पक्राउ गरेको विरोधमा अनेरास्ववियुले भृकुटीमण्डपमा गर्यो टायर बालेर प्रदर्शन

ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई आज बिहान प्रहरीले पक्राउ गरेको थियो । उनीहरुले बालेन सरकारले राजनीतिक प्रतिशोध राखेर पक्राउ गरेको भन्दै यसको भण्डाफोर गर्न आवश्यक रहेको बताएका छन् । ...

ताजा समाचार