रास्वपाको सचिवालय बैठक जारी

रास्वपाको सचिवालय बैठक जारी

काठमाडौँ । सत्तारुढ दल रास्वपाको केन्द्रीय सचिवालय बैठक जारी छ ।

पार्टी मुख्यालय घण्टीघरमा अहिले बैठक बसिरहेको हो । रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भइरहेको छ ।

सँगै भोटेकोशी बाढीले निम्त्याएको विपद् र खोज-उद्धार, राहत साथै पुन:स्थापनाबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

छुटाउनुभयो कि ?