रास्वपाको सचिवालय बैठक बस्दै

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ।

आइतबार बिहान ११ बजे बैठक बस्ने तय भएको रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्।

बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्नेछ । बैठकमा समसामयिक विषयमा छलफल हुनेछ।

छुटाउनुभयो कि ?