पदभार ग्रहण गरेलगत्तै सञ्चारकर्मी र त्रिविका कर्मचारीहरूलाई सम्बोधन गर्दै उपकुलपति डा. थापाले सबै पक्षको समन्वय र सहकार्यबाट मात्रै आफू अगाडि बढ्ने स्पष्ट पारे। ...
विरोधीहरूका राम्रा कुराहरू सिकेर उनीहरूभन्दा उत्कृष्ट आफूलाई साबित गर्नुपर्नेमा उनले जोड दिए। उनले विभिन्न जिल्लाबाट काठमाडौं आई संगठनको महत्त्वपूर्ण जिम्मेवारी सम्हालिरहेका राजधानी केन्द्रित कार्यकर्ताहरूलाई दोहोरो...
विशेष गरी एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सरकारले ‘वाहियात’ र कपोलकल्पित आरोपहरू लगाएर हिरासतमा राखेको भन्दै बस्नेतले उक्त कदमको कडा शब्दमा भर्त्सना गरे। ...
त्यसैगरी, अनुदानमा उपलब्ध गराइने रासायनिक मल वितरणलाई थप व्यवस्थित बनाउन 'अनुदानको मल वितरण व्यवस्थापन (दोस्रो संशोधन) कार्यविधि, २०८३' स्वीकृत गरिएको छ । ...
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सरकारको १०० दिनको प्रमुख उपलब्धि सार्वजनिक गर्दै प्रवक्ता सस्मित पोखरेलले १०० बुँदे कार्यसूचीको ७० वटा बुँदा कार्यान्वयन भइसकेको जानकारी...
कृषि बजार सूचना प्रणाली सञ्चालन एवं चिस्यान केन्द्रका लागि बजेट व्यवस्था गरिएको छ । कृषकलाई ‘स्वाइल हेल्थ कार्ड’ वितरण तथा माटो परीक्षणको कार्य अघि बढाइएको...
समग्रमा, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय एवं सामाजिक सुरक्षासँग सम्बन्धित सेवालाई थप प्रभावकारी, समावेशी र नतिजामुखी बनाउने दिशामा...
वर्तमान सरकार गठनको १०० दिनमा सम्पादन भएका प्रमुख उपलब्धि सार्वजनिक गर्न आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले कार्यदलले आफ्नो काम गरिरहको बताए।
सरुवा भएका कतिपय उपसचिवहरूलाई विभिन्न जिल्लाको नेतृत्व (प्रजिअ) को कमान्ड सुम्पिएको छ भने जिल्ला प्रशासन कार्यालयहरूमा कार्यरत केही उपसचिवहरूलाई गृह मन्त्रालय वा अन्तर्गतका विभाग र...
शासकीय सुधारका १०० बुँदे कार्यसूचीलाई केन्द्रमा राखेर काम गरिरहेको सरकारले यस अवधिमा अन्य अनावश्यक प्रशासनिक संरचनाहरूको खारेजी र समायोजन प्रक्रियालाई समेत अघि बढाएको छ। ...
यसैगरी डिजिटल अपराध नियन्त्रणतर्फ सरकारले सक्रियता देखाउँदै दर्ता भएका २६ वटा बेटिङ एप र २ लाख ४८ हजारभन्दा बढी अवैध अनलाइन सट्टेबाजी तथा जुवाका डोमेन...
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको मन्त्रालयगत संयोजकहरूको बैठकले सरकार आफ्नै प्रतिबद्धता पूरा गर्न असफल भएको निष्कर्ष निकालेको हो।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले गृहमन्त्री प्रदेशमा आएको कुरा जानकारीमा आए तापनि अहिलेसम्म उनी कहाँ हुनुहुन्छ र कुन-कुन सीमा नाकाको निरीक्षण गर्दै हुनुहुन्छ भन्नेबारे...
मन्त्रालयमा आयोजित शपथ ग्रहण समारोहमा त्रिभुवन विश्वविद्यालयका प्रा.डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयका किसन दत्त भट्ट र मध्यपश्चिम विश्वविद्यालयका राजन सुवालले पदको शपथ लिएका छन्। ...
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको परिषद्को बैठकले कार्कीलाई प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी दिने गरी सिफारिस गर्ने निर्णय गरेको हो। ...
यसैगरी, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा सुजन बाबु मरहट्टा नियुक्त...
रास्वपाले संविधान संशोधनको बहसमा प्रदेश संरचनाको सुधारलाई एउटा महत्त्वपूर्ण एजेन्डाका रूपमा अगाडि सारेको जानकारी दिँदै लामिछानेले यस विषयमा सबै राजनीतिक दलहरूबीच सर्वदलीय सहमति र गम्भीर...