राजनीति

बाँदर नियन्त्रण नभए संसद् चल्न नदिने एमाले सांसद राईको चेतावनी

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले बाँदरका कारण गाउँगाउँमा जनताको उठिबास भइरहेको भन्दै यो समस्याको तत्काल समाधान खोज्नुपर्नेमा जोड दिए। ...