समाचार

सरिता गिरीको संशोधन प्रस्ताव सभामुखबाटै अस्वीकृत, कार्यसूचीमै परेन

काठमाडौं । आज नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित हुँदै छ। अहिले दिउँसो एक बजे बस्ने बैठकमा संविधान संशोधन विधेयक पारित गर्ने कार्यसूची तयार भएको संसद सचिवालयले...