समाचार

नेपाल बाहिर १४३ जना नेपालीको कोरोना संक्रमणबाट ज्यान गयो

काठमाडौं । नेपाल बाहिर १४ देशमा १ सय ४३ जना नेपालीको कोरोना संक्रमणले ज्यान गएको छ ।  कोरोनाको संक्रमणले यो साता मात्र १३ जनाको ज्यान गएको थियाे । गैरआवासीय नेपाली संघ...