समाचार

थपिए १०८ जना कोरोना संक्रमित, संक्रमितको संख्या १६ हजार ५३१ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टायता १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...