समाचार

जग्गा कित्ताकाटमा अनावश्यक हैरानी, अख्तियारले भन्यो, 'कित्ताकाट रोक्ने निर्णय पुनरावलोकज गर्नू'

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई जग्गा खण्डीकरण नियन्त्रणका सम्बन्धमा यसअघि भएगरेका निर्णयको पुनरावलोकन गर्न निर्देशन दिएको छ । ...