समाचार

सुदूरपश्चिम सरकारले कोरोना रोकथामका लागि खर्च गर्‍यो साढे ५७ करोड, के मा कति खर्च?

सुदूरपश्चिम प्रदेश सरकारले कोभिड–१९ को रोकथाम, उपचार, व्यवस्थापनलगायतका काममा आजसम्म कूल रु ५७ करोड ४८ लाख खर्च भएको जनाएको छ । ...