समाचार

विश्वभर कोरोनाबाट ६ लाख २० हजारभन्दा बढीको मृत्यु, यी हुन् अतिप्रभावित १० देश

काठमाडौं । विश्वमा बुधबारसम्म १ करोड ५१ लाख १६ हजार ४९५ जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणको कारण विश्वभरी ६ लाख २० हजार ३२ व्यक्तिको...