समाचार

आज १३९ जनामा कोरोना संक्रमण पुष्टि, थप ३ जनाको निधन

काठमाडौं । नेपालमा सोमबार  थप १३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार ७५२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...