समाचार

विदेशमा कोरोनाका कारण २४३ नेपालीको मृत्यु, ५३ हजारभन्दा बढी सङ्क्रमित

काठमाडाैं । विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको सङ्ख्या २४३ पुगेको छ । यो साता मात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि...