समाचार

काठमाडौं उपत्यकामा आजदेखि यी सेवा बन्द, ठाँउ-ठाँउमा सिल

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएकाले यसको नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले काठमाडौंसहित उपत्यकका तीन जिल्ला प्रशासन कार्यालयले आज (आइतबार) देखि १६ दिनसम्मका लागि अत्यावश्यकबाहेक अन्य सेवा बन्द गराएका छन्। ...