समाचार

मन्त्री छान्न नेकपा सचिवालय बैठक बस्दै, को-को बन्दैछन् मन्त्री ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज मंगलबार बोलाइएको सचिवालय बैठक बालुवाटारमा बस्ने भएको छ।प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक मंगलबार मध्यान्ह साढे १२ बजे बालुवाटारमा बस्ने जानकारी दिएका हुन्।