समाचार

थपिए २३२ संक्रमित, नेपालमा संक्रमितको संख्या १५ हजार ४९१  पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टायता २३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका बिभिन्न प्रयोगशालामा भएको परीक्षणमा २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको...