समाचार

आज थपिए ८१८ जना कोरोना संक्रमित, २८१ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा ८१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार २६ स्वाब परीक्षण गर्दा ८१८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...