समाचार

आज थपिए ८८४ जना कोरोना संक्रमित, थप १२ जनाको निधन

काठमाडौं  । नेपालमा पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...