समाचार

कोरोनाबाट एकै दिन २ लाख ७६ हजार जना संक्रमित, यी हुन् अतिप्रभावित १० देश

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वभर पौने तीन लाख मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ। वर्ल्डओमिटरका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ७५ हजार नौ सय ८९ जनामा संक्रमण...