आरडिटी किट अभाव हुँदा बैतडीमा कोरोना परीक्षण गर्न सकिएको छैन । जिल्लामा ६ हजारभन्दा बढी नागरिक भारतबाट भित्रिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार बैतडीमा भारतबाट अहिलेसम्म ६ हजार ९१...
विराटनगरमा उपचार गराइरहेका सात नेपाली र एक जना भारतीय कोरोना संक्रमित निको भएपछि शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रदेश १ सरकारको कोशी कोभिड १९...
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण डेढ महिनाभन्दा लामो बन्दाबन्दी जारी छ । बन्दाबन्दीका कारण अन्योलमा परेको (एसइई) माध्यमिक शिक्षा परीक्षा दिने १०...
सरकारले आजबाट लकडाउनलाई केही खुकुलो बनाउने भएको छ । कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि आउँदो जेठ ५ गतेसम्म लकडाउनलाई कायम गरे पनि विकास निर्माणका...
काठमाडौं । भारतमा मजदुरी गर्ने करिब ५० हजार नेपाली श्रमिकले अवस्था संकटपूर्ण भएको भन्दै स्वदेश फर्कन दिल्लीस्थित नेपाली दूतावास गुहारेका छन्। तर, नेपाल सरकारले उनीहरूलाई घर...
काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या बढ्दै जाँदा परीक्षण भने घटेको छ । आरएनए एक्स्ट्राक्सन किट अभावमा पिसिआर परीक्षण घटेको मात्र छैन, पाँच ठाउँका प्रयोगशाला ठप्प भएका...
कोरोना भाइरसको त्राशका बीच सङ्घीय संसद्को छैटौँ अधिवेशन शुक्रबार (आज)देखि शुरु हुँदैछ। आज अपराह्न ४ः०० बजे सङ्घीय संसद्को बैठक बस्ने तयारी गरिएको छ । बजेट...
काठमाडौँः नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुका १६ र २२ वर्षीय युवामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...
विराटनगर । प्रदेश १ मा थप ८ जनाले कोरोना भाइरसको संक्रमणलाई जितेका छन्। प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयका अनुसार निकाे भएका उनीहरूलाई शुक्रबार अस्पतालबाट डिस्चार्ज गर्ने...
पार्टीभित्रको पछिल्लो राजनीतिक घटनाक्रमबारे नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधव कुमार नेपालपक्षधर स्थायी समिति सदस्यहरूको भेला पार्टी कार्यालयमा धुम्बाराहीमा...
काठमाडौं : कोभिड–१९ महामारीको सङ्क्रमणबाट काठमाडौँ उपत्यकालाई सुरक्षित राख्न उपत्यका प्रवेश गर्ने मुख्य नाकामा थप सुरक्षा निगरानी बढाइएको छ । यसक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा...
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले बन्दाबन्दीका कारण यातायात व्यवसायीहरू बढी मर्कामा परेको भन्दै राहतका लागि पहल गरिने बताएका छन् । बिहीबार मन्त्रालयमा ज्ञापनपत्र...
काठमाडौं । एकातिर स्थानीय तरकारी संकलन केन्द्र बन्द भएर नेपाली किसानको तरकारी खेतबारीमै सडिरहेको छ भने अर्कोतिर भारतबाट ट्रकका ट्रक निर्वाध रूपमा आइरहेको तरकारीको विषादी परीक्षण...
काठमाडौँः वीरगंजमा एकैदिन १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बुधबारको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो।...
पार्टी विभाजनको चरणमा पुगेर जोगिएको नेकपामा स्थायी समिति बैठकको एजेन्डादेखि ‘एक व्यक्ति एक मुख्य जिम्मेवारी’सम्मको विषयले विवाद निम्तिने देखिएको छ। दुई अध्यक्षबीच दुई दिनयता छलफल...
काठमाडौँः उच्चस्तरीय समितिले लकडाउनको अवधि बढाउन सिफारिस गरेको छ । मंगलबार बसेको बैठकले लकडाउन निरन्तर राख्न सुझावसहित अवधि बढाउन सिफारिस गरेको हो । तर, अवधि...