समाचार

अब जिल्ला प्रशासन कार्यालयमा बारअनुसार सेवा, कुन दिन के काम ?

कोभिड–१९ को जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालयले काठमाडौंले फरकफरक बारमा फरकफरक स्थानीय तहका नागरिकलाई सेवा दिने भएको छ । ...