समाचार

आज थपिए ८८५ जना कोरोना संक्रमित, थप ११ जनाको निधन

काठमाडौं । नेपालमा बुधबार थप ८८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ जना पुगेको छ। ...